शिवसत्ताक्षीमा एक महिलाको शव फेला

शिवसत्ताक्षी/ दुई दिन अघि घरैबाट हराएकी झापाको शिवसत्ताक्षी नगरपालिका- ६ की एक महिलाको शव फेला परेको छ । स्थानीय ६३ वर्षीया शान्तिमाया प्रधानको शव गएराती घर नजिकै फिलुङ्गेको नलले छोपेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । वडाध्यक्ष मनोज खुलालका अनुसार गत मंलबारदेखि हराइरहेको बृद्धाको कुहिन लागेको अवस्थामा शव फेला परेको हो … Continue reading शिवसत्ताक्षीमा एक महिलाको शव फेला